जेसीआई व्यास नगरको अध्यक्षमा नविन पुरी चयन

भञ्ज्याङ समाचारदाता/दमौली

जेसीआई व्यास नगरको अध्यक्षमा नविन पुरी चयन भएका छन् । वर्ष २०२४/२५ का लागि पुरी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । अध्यक्ष पुरीको कार्यकाल सन् २०२४ जनवरीबाट सुरु हुनेछ । तेस्रो प्रयासमा पुरी र्सवसम्मत अध्यक्ष बनेका हुन् ।

गत वर्ष राजु रानासँग अध्यक्षमा पराजित भएका उनी त्यसपहिला लक्ष्मीभक्त खनालसँग निर्वाचनमा हारेका थिए । त्यस्तै कार्यकारी उपाध्यक्षमा अनुप दाहाल, पूर्ण सदाशंकर, उपाध्यक्षमा पवनसिंह कार्की, दुतबहादुर थापा, केशव बराली, राजेश क्षेत्री र्सवसम्मत चयन भएका छन् ।

यस्तै नवनिर्वाचित अध्यक्ष पुरीले महासचिवमा सनम अधिकारी, कानुनी सल्लाहकारमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा सोमबहादुर नेपाली र सचिवमा रोहित श्रेष्ठलाई मनोनित गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker