अतिथिको स्वागत

तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङ्गको बच्र्याङ्ग मगर सामुदायिक होमस्टेको शुभारम्भका लागि पुगेका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई स्वागत गर्दै होमस्टे सञ्चालक महिलाहरु । यहाँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपाल, म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं सम्पदा नेपालको सहजीकरणमा १० घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker