पक्कि पुल निर्माणको शुभारम्भ

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित प्रसिद्ध धार्मिक तिर्थस्थल तीन खोले मन्दिर सहित शुक्लागण्डकी–६ र म्याग्दे गाउँपालिका–६ का ग्रामीण क्षेत्रमा जाने बाटोमा पर्ने कुम्ले खोलाको बेलबोटेमा मोटरेवल पुल निर्माण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर विक राजु । तस्विर : भञ्ज्याङ










