अभिभावकसंगै काम गर्दै बालबालिका

तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधिखोलाका भुजेल समुदाय बाँसको सामाग्रि निर्माणका लागि आवश्यक पर्ने चोया तयार गर्दै । अभिभावकसंगै बालबालिकाले पनि बाँसको चोयाबाट नाङ्गलो, डोको, डालो लगायतका सामाग्रि तयार गर्न सघाउनुका साथै पर्ढाई खर्चा समेत जुटाउने गर्दछन । तस्विर : डीपी अधिकारी/भञ्ज्याङ










