म्याग्देको छापथोक गाउँ

तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङ स्थित छापथोक गाउँ । गाउँपालिकाको समन्वयमा उर्जा तथा वातावरण नेपालले विभिन्न निकायको सहयोगमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पर्या-पर्यटन, जैविक खेती र नवीकरणीय उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker