सुत्केरी आमा र शिशुको घरमै स्वास्थ्य परीक्षण

तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु सेवा क्षेत्रका सुत्केरी आमा र नवशिशुहरुको घरमै स्वास्थ्य परीक्षण गर्दै । स्वास्थ्य चौकीले सुत्केरी पश्चात् नियमित घर भेट कार्यक्रम अर्न्तर्गत आमा र नवशिशुहरुमा हुन सक्ने खतरा, स्वास्थ बानीब्यावहार, पोषणयुक्त खानपान तथा नवशिशु स्याहारका विषयमा परामर्श दिंदै आएको छ ।

तस्विर सौजन्य : थर्पु स्वास्थ्य चौकी, म्याग्दे/भञ्ज्याङ










