तनहुँको दमौली स्थित सत्यवतीका ७३ जना लक्षित वर्गका विद्यार्थीलाई स्विटर वितरण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत ७३ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई व्यास नगरपालिका-२ को लक्षित वर्गको बजेट अन्तर्गत उनिहरुलाई स्विटर वितरण गरिएको हो ।

वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी, कार्यपालिका सदस्य कल्पना पोख्रेल, वडा सदस्यहरु टुक बहादुर हमाल, राधिका परियार, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, सहायक प्रधानाध्यापक अनिल श्रेष्ठ लगायतले लक्षित वर्गका विद्यार्थीहरुलाई स्विटर वितरण गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker