अर्थ
-
Top 3 Feature Posts
१ पुष २०८२, मंगलवार १३:३४तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन
दमौली : सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ पुष २०८२, मंगलवार १३:१२मुग्लिन–पोखरा सडक अन्तर्गत चार लेनको मादी पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गरिने
दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ मंसिर २०८२, आईतवार १७:५३होमस्टेले फेरिँदै कोरिखाका महिलाको दैनिकी
बन्दीपुर । पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ मंसिर २०८२, शुक्रबार ११:५२‘अण्डा’को लागत मूल्य बढ्यो
चितवन : अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ मंसिर २०८२, शुक्रबार ११:५०मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
दमौली : मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ मंसिर २०८२, शुक्रबार ११:४८पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ मंसिर २०८२, बिहीबार १३:०२भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने
दमौली : भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो । नगरपालिका र भिमाद कृषि उद्यम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ मंसिर २०८२, मंगलवार १२:३२तनहुँमा नियमित बजार अनुगमन र खाद्य नमुना संकलन
दमौली : तनहुँमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना संकलनलाई तीव्र पारिएको छ । उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमुना सङ्कलन गर्दै आएको हो । पाँच वर्षदेखि नियमित…
पुरा पढ्नुहोस -
अर्थ
२१ मंसिर २०८२, आईतवार १२:०६कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै
मुस्ताङ : उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई…
पुरा पढ्नुहोस -
अर्थ
२१ मंसिर २०८२, आईतवार १२:०२पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी : पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० मंसिर २०८२, शनिबार १३:१६सुन्तला खेती गर्ने कृषकको गुनासो : ‘कृषकलाई मौसमले ठग्दो रहेछ’
दमौली : “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।” छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ मंसिर २०८२, शुक्रबार १३:३५पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
गण्डकी : प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ । सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी…
पुरा पढ्नुहोस