अर्थ

  • Photo of व्यास नगरपालिकाको प्राथमिकता : सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रण

    व्यास नगरपालिकाको प्राथमिकता : सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रण

    दमौली : व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक…

    पुरा पढ्नुहोस
  • Photo of ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य

    ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य

    दमौली : प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको छ । बन्दीपुरलाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन पूर्वाधार, प्रचारप्रसार, सांस्कृतिक संरक्षण तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा विशेष जोड दिइएको हो । गाउँपालिकाले ‘ग्रामीण पर्यटन…

    पुरा पढ्नुहोस
  • Photo of ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणका लागि २४ करोड बजेट विनियोजन

    ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणका लागि २४ करोड बजेट विनियोजन

    नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणकार्य अगाडि बढेको छ । सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको छ…

    पुरा पढ्नुहोस
  • Photo of ४५औं व्यास नगरसभा : छुवाछुतका पीडितको कानुनी उपचार नगरपालिकाले व्यहोर्ने

    ४५औं व्यास नगरसभा : छुवाछुतका पीडितको कानुनी उपचार नगरपालिकाले व्यहोर्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. १ अर्ब ५५ करोड ३० लाख १ हजारको संशोधित बजेट, वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयकसहित विभिन्न महत्त्वपूर्ण निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगरसभाले विकास…

    पुरा पढ्नुहोस
  • Photo of सीपमार्फत महिला सशक्तीकरणको अभियान : तनहुँमा पाँचदिने सिलाई मेसिन मर्मत तालिम सुरु

    सीपमार्फत महिला सशक्तीकरणको अभियान : तनहुँमा पाँचदिने सिलाई मेसिन मर्मत तालिम सुरु

    महिलालाई सीपसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तनहुँमा पाँचदिने सिलाई मेसिन मर्मत तालिम सुरु भएको छ। व्यावहारिक सीपले रोजगारी र उद्यमशीलताको ढोका खोल्ने विश्वासका साथ सञ्चालन गरिएको तालिमले सहभागी महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेशको मूल व्यवस्थापन तथा राष्ट्रिय महिला…

    पुरा पढ्नुहोस
  • Photo of गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    लमजुङ : कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो ।  समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीको न्युरोडमा ‘रिमै कलेक्सन’ सञ्चालनमा : आदिवासी जनजाति पहिरनलाई प्राथमिकता

    दमौलीको न्युरोडमा ‘रिमै कलेक्सन’ सञ्चालनमा : आदिवासी जनजाति पहिरनलाई प्राथमिकता

    दमौली : व्यास नगरपालिका–२, न्युरोडमा ‘रिमै कलेक्सन (क्लोथिङ स्टोर)’ सञ्चालनमा आएको छ। आदिवासी जनजाति समुदायका परम्परागत तथा आधुनिक पहिरनलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको स्टोरको उद्घाटन शनिबार आयोजित एक समारोहबीच गरिएको हो। स्टोरको उद्घाटन व्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुङले रिबन काटेर गर्नुभएको थियो। उद्घाटनपछि बोल्दै उहाँले स्थानीय व्यवसायको प्रवर्द्धनले…

    पुरा पढ्नुहोस
  • Photo of गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    हेटौँडा : केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपथ्र्यो ।…

    पुरा पढ्नुहोस
  • Photo of महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै म्याग्दे गाउँपालिका

    महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै म्याग्दे गाउँपालिका

    म्याग्दे : महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबत्ती बनाउने सीपमूलक तालिम प्रदान गरेको छ । गाउँपालिकाले वडा नं. ५ का ३३ जना महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गरेको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker