अर्थ

  • Photo of बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार विदेशी पर्यटक घुम्न आए

    बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार विदेशी पर्यटक घुम्न आए

    तनहुँ : जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

    तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

    दमौली : भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका…

    पुरा पढ्नुहोस
  • Photo of नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

    नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

    काठमाडौँ : अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता

    शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा चौथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीव्र पारिएको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा यही फागुन ९ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई भव्य रुपमा सफल पार्न बिहीबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण

    तनहुँ जलविद्युत् आयोजनाको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण

    दमौली : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना सङ्कलन गरी परीक्षणका रूपमा छाडिएको…

    पुरा पढ्नुहोस
  • Photo of आन्तरिक पर्यटक रोजाइमा भानुको ‘ग्रीन हिमालयन फार्म स्टे’

    आन्तरिक पर्यटक रोजाइमा भानुको ‘ग्रीन हिमालयन फार्म स्टे’

    डुम्रे : तनहुँको भानु नगरपालिका–९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ । चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाउनुभएको छ । उहाँले सञ्चालनमा ल्याउनुभएको परम्परागत र आधुनिक शैलीको मिश्रणसहित ‘ग्रीन हिमालयन फार्म स्टे’…

    पुरा पढ्नुहोस
  • Photo of सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी

    सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी

    हुप्सेकोट : सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।…

    पुरा पढ्नुहोस
  • Photo of खेर जाने केराको थम्बाबाट तनहुँका महिलाहरु उपयोगी सामग्री उत्पादन गर्दै

    खेर जाने केराको थम्बाबाट तनहुँका महिलाहरु उपयोगी सामग्री उत्पादन गर्दै

    दुलेगौंडा : जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । तर सबैतिर खेर फाल्ने गरिएका केराका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादन बनाउन प्रयोग गरिरहेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको व्यास–१४ स्थित रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा

    तनहुँको व्यास–१४ स्थित रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा

    दमौली : तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँसहित गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल

    तनहुँसहित गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल

    गण्डकी : गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो । हाल…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker