अर्थ

  • Photo of शुक्लागण्डकीले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्दै

    शुक्लागण्डकीले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्दै

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याउने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको हो । वडा नं. ५, बेलचौतारामा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र आज शुक्रबारबाट सञ्चालनमा ल्याइन…

    पुरा पढ्नुहोस
  • Photo of कृषि पेसाबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै भिमादका धनबहादुर

    कृषि पेसाबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै भिमादका धनबहादुर

    तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनु भएको छ । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उहाँले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रूपमा…

    पुरा पढ्नुहोस
  • Photo of ड्रागन फ्रुट खेतीमा सफल गौली

    ड्रागन फ्रुट खेतीमा सफल गौली

    जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुइ हजार किलोग्राम उत्पादन गर्नुभएको हो । यस वर्ष करिब रू दश…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीमा बजार अनुगमन

    आँवुखैरेनीमा बजार अनुगमन

    तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ र ३ अन्तर्गत रहेका विभिन्न उद्योग, व्यवसाय, औषधी पसल, लगायतका व्यवसायहरुको अनुगमन गर्दै गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्याल नेतृत्वको टोली । उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको प्रशान्त पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, डा. डिवि क्षेत्री, इलाका प्रहरी…

    पुरा पढ्नुहोस
  • Photo of व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु

    व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु

    तनहुँको व्यास नगरपालिका-५ पाटनमा आजबाट दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव सञ्चालन हुँदै छ । आजबाट कात्तिक ४ गतेसम्म पाटन युवा क्लवले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि क्लवले विसं २०७८ मङ्सिर…

    पुरा पढ्नुहोस
  • Photo of तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

    तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

    दमौली : तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन्…

    पुरा पढ्नुहोस
  • Photo of ‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

    ‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

    काठमाडौँ : विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची,…

    पुरा पढ्नुहोस
  • Photo of एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

    एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

    वालिङ (स्याङ्जा) : स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा उत्पादित बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    बन्दीपुरमा उत्पादित बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    तनहुँ : राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले…

    पुरा पढ्नुहोस
  • Photo of लयमा फर्किँदै पर्यटन व्यवसाय

    लयमा फर्किँदै पर्यटन व्यवसाय

    काठमाडौँ : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker