अर्थ

  • Photo of अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

    अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

    जमुनावर्षा शर्मा (पोखरा) अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोड बराबरको आम्दानी गरे

    तनहुँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोड बराबरको आम्दानी गरे

    दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् । खसीबोका…

    पुरा पढ्नुहोस
  • Photo of कोरोना कहरको चपेटामा पर्‍यो व्यापार व्यवसाय : चाडबाडमा पनि व्यापार छैन

    कोरोना कहरको चपेटामा पर्‍यो व्यापार व्यवसाय : चाडबाडमा पनि व्यापार छैन

    भञ्ज्याङ समाचारदाता (दमौली) कोभिड-१९ संक्रमण त्रासकै बीच करिब सात महिना पछि तनहुँका व्यवसायीहरुले आफ्ना व्यापार व्यवसाय खुल्ला गर्दै लगे। ठूला चाडपर्वहरु नजिकिएसंगै लकडाउनले दिएको पीडालाई भुल्दै व्यापार हुन्छ कि भन्ने आशमा व्यवसाय त खुल्ला गरे तर सोचे जस्तो छैन । कोरोनाको चपेटामा परेका कारण मुलुकका सबै क्षेत्र प्रभावित छन्। लकडाउन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा खसीबोका बिक्री हुन सकेन : गाउँकै मूल्यमा बजारमा खसीबोका पाउँदा मासु व्यवसायी खुशी

    तनहुँमा खसीबोका बिक्री हुन सकेन : गाउँकै मूल्यमा बजारमा खसीबोका पाउँदा मासु व्यवसायी खुशी

    चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका…

    पुरा पढ्नुहोस
  • Photo of गोरखा पालुङटारका गाईपालक कृषक राजेन्द्रराजले पाउने भए सर्वाधिक राशिको पुरस्कार

    गोरखा पालुङटारका गाईपालक कृषक राजेन्द्रराजले पाउने भए सर्वाधिक राशिको पुरस्कार

    रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ । झापामा रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । पुरस्कारको राशि रु. एक लाख एक हजार १११…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

    निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले…

    पुरा पढ्नुहोस
  • Photo of सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो । बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्र सञ्चालनमा आएका कारण पछिल्लो…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पदयात्रा

    पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पदयात्रा

    तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार

    कृष्ण न्यौपाने (दमौली) अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।…

    पुरा पढ्नुहोस
  • Photo of “उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना

    “उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना

    भञ्ज्याङ समाचारदातातनहुँको घिरिेङ गाउँपालिकाले सबै घरमा बत्ति बाल्ने लक्ष्यका साथ ‘उज्ज्यालो घिरिङ’ अभियान चलाएको छ । अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्नबाट बञ्चित रहेका घिरिङका बासिन्दालाई आगामि पुस महिना भित्रसम्म विद्युत सेवा उपभोग गर्ने वातावरण बनाउने लक्ष्यका साथ काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । ‘टुकी, मैनबत्ती…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker