अर्थ
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति : घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत आयोजनाको सीपमूलक तालिम सम्पन्न, २० जना लाभान्वित
दमौली : तनहुँ जलविद्युत आयोजनाद्वारा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित मस्टो लाफा भेजा (महिला समूह) का सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने बेमौसमी तरकारी खेती तथा एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। आयोजना प्रभावितहरूको जीविकोपार्जन पुनर्स्थापना तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा मगर समुदायका २० जना (१७…
पुरा पढ्नुहोस -
विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित
गण्डकी : पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटफाथ निर्माण हुन नसकेको हो । सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का…
पुरा पढ्नुहोस -
डुम्रे बजारमा अनुगमन : ५० हजारभन्दा बढीका अखाद्य वस्तु नष्ट
डुम्रे : बन्दीपुर गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा डुम्रे बजार क्षेत्रमा दुई दिनसम्म बजार अनुगमन गरिएको छ। बिहिबार र शुक्रबार सञ्चालन गरिएको अनुगमनमा खाद्य निरीक्षण अधिकृत, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ डुम्रे इकाईका प्रतिनिधि, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको सक्रिय…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत
तनहुँ : आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुट बाहेकका काम निर्धारित समयमै सकिने बताए ।…
पुरा पढ्नुहोस -
डुम्रेमा अनुगमन : म्याद गुज्रिएका खाद्य पदार्थ जफत, २९ हजार बढीका सामग्री नष्ट
डुम्रे : पभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कमजोरीहरू बढ्दै गएको जनगुनासोपछि तनहुँको बन्दीपुर गाउँपालिका–१ अन्तर्गत डुम्रे बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ । बन्दीपुर गाउँपालिकाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा गरिएको अनुगमनमा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकृत ज्योति…
पुरा पढ्नुहोस -
भानुको चितीखोला : थातथलो सजाउँदै, पर्यटक लोभ्याउँदैै
बाबुबाजेकै पालाका घर तथा वस्तीहरू चिटिक्क सजाएझैँ देखिन्छन् । तनहुँको भानु नगरपालिका–९ चितीखोलामा पुराना शैलीका घरहरूसँगै चोक तथा बाटाहरू सफासुग्घर छन् । घर वरपर करेसाबारीमा लगाइएको तरकारीसँगै त्यहाँको हरियाली तथा फलफूलहरूका कारण सौन्दर्यता अझै थपिएको छ। प्राचीनकालमा बौद्धिक चेतना भएका व्यक्तिहरूको बसोबास भएकै कारण गाउँको नाम नै चिती खोला भएको…
पुरा पढ्नुहोस -
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्याउन चुनौती
काठमाडौँ : सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ…
पुरा पढ्नुहोस -
विदेशको ज्ञान, स्वदेशमा कमाइ
चितवन : दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो । विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही…
पुरा पढ्नुहोस -
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
गण्डकी : दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार…
पुरा पढ्नुहोस