हावाहुरी सहित आएको असिनापानी

तनहुँको भानु नगरपालिका-११ बासखर्कमा आइतबार परेको असिना पानी । भानुको वडा नं. ११, १२, १३ र व्यास नगरपालिकाको वडा नं. ८ क्षेत्रमा शनिबार र आइतबार ठूलो हावाहुरी सहित परेको असिनापानीले केही घरका छाना उडाउनुका साथै कृषकको मकै, तरकारी, फलफूलमा ठूलो क्षति पुर्‍याएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker