होमपेज /Top 3 Feature Posts/पहिरोको चपेटामा सडक पहिरोको चपेटामा सडक २० असार २०७८, आईतवार १२:२० अविरल झरीसंगै आएको बाढीपहिरोबाट छियाछियाँ बनेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरबाराही मोटर मार्ग । पहिरोले सडकमा ठूलो क्षति पुर्याएका कारण यो मार्ग अहिले पूर्णरुपमा बन्द छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर