सडक सिमा क्षेत्रका घर नापजाँच

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा सडक सीमा क्षेत्रभित्रका घरटहरा हटाउनका लागि नापचाँज गर्दै प्राविधिकहरु । राजमार्ग विस्तारका लागि डुम्रेबजार क्षेत्रका केही घरधनिहरुले मुआब्जा बुझेपनि मापदण्ड भित्रका घरटहरा नहटाउँदा सडक विस्तारमा समस्या हुँदै आएको छ । गाउँपालिकाले सडक सीमा क्षेत्र भित्रका घरटहरा नहटाउनेलाई सेवासुविधामा बञ्चित गराउने निर्णय गरेको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker