लोपको संघारमा वातावरणमैत्री घुमाउने घर
तनहुँको शुक्लागण्डकी नगरपालिका-१ रतनपुरमा रहेको परम्परागत घुमाउने घर । ढुंगामाटोले निर्माण गरी खरले छाइएको घुमाउने घर वातावरणमैत्री हुने भएपनि पछिल्लो समय कंक्रिटयुक्त घर निर्माण गर्न थालिएपछि परम्परागत घुमाउने घर लोपहुँदै गएका छन् । तस्विर : रुपा गुरुङ/भञ्ज्याङ










