सामुदायिक वनमा वन व्यवस्थापन

तनहुँको बन्दिपुर गाउँपालिका-१ को वासुदेव पहरा सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध सदस्यहरुलाई सामुदायिक वनमा सञ्चालन गरिएको वन व्यवस्थापन तालिम तथा स्थलगत अभ्यासमा सहभागिहरु । सव डिभिजन वन कार्यालय विमलनगर तनहुँले स्थानीय सामुदायिक वनका सदस्यहरुलाई समुदायिक वन व्यवस्थापन तथा स्थलगत अभ्यास कार्याक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker