होमपेज /तस्विर/कुकरको बन्ध्याकरण कुकरको बन्ध्याकरण १६ आश्विन २०८१, बुधबार १३:०३ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कुकुरको बन्ध्याकरण गर्दै पशु प्राविधिक । दुई दिने शिविरमा घरपालुवा ३५ र सामुदायिक १६ गरी ५१ कुकुरको बन्ध्याकरण गरिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर