अलपत्र अवस्थामा घुमाउनेको निर्माणाधिन पुल

बुद्धसिंह मोटरमार्गलाई पृथ्वीराजमार्गमा जोड्नका लागि घुमाउनेघाटस्थित त्रिशुली नदी माथि निर्माण गर्न लागिएको पक्कि मोटरेवल पुल अलपत्र अवस्थामा छ ।

पुल निर्माण कार्य सुरु गरेको करिब एक दशक पुगेपनि अहिलेसम्म दुबै तर्फ पुलको पिल्लर खडा गरिएपनि अन्य काम अगाडि बढ्न सकेको छैन ।

तस्विर : भञ्ज्याङ










