प्याराग्लाइडिङमा रमाउँदै आन्तरिक पर्यटक

पर्यटकको राजधानी पोखरा महानगरपालिका-१८ को खपौदीमा प्याराग्लाइडिङ अवतरणस्थलमा सराङ्कोटबाट उडेर आइ अवतरण गर्दै आन्तरिक पर्यटकहरु । कोरोना कहरले थल परेको पोखराको पर्यटन व्यवसाय दशैंलगत्तै प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक आउन थालेपछि चहलपहल बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker