बासको कुचो

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको औद्योगिक ग्राममा स्थानीयस्तरमै उपलब्ध बाँसबाट तयार गरिएको कुचोको अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल । गाउँपालिकाले उद्योगबाट उत्पादन गरिएको बासजन्य वस्तुबाट उत्पादित कुचो लगायतका सामाग्रि बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ ।

तस्विर : भञ्ज्याङ










