उन्नत जातका बाख्रा

तनहुँको बन्दीपुर–१ स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा पालिका उन्नत जातका बाख्रा । केन्द्रले स्थानीय खरी तथा उन्नत जातका बाख्रा बीच क्रसबीड गर्नुका साथै बाख्राका विभिन्न प्रजातिको अध्ययन अनुसन्धान गरी कृषकलाई सिफारिस गर्दै आएको छ । तस्बिर : सागर गिरी/रासस










