अर्थ

  • Photo of तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

    तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

    तनहुँ : आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । एउटा क्लष्टरमा कम्तीमा…

    पुरा पढ्नुहोस
  • Photo of ‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क

    ‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क

    गण्डकी : पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ । आव २०८०÷८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि एक्यापको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

    तनहुँमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

    दमौली : कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–मुग्लिन सडक विस्तार : पुससम्म पश्चिमखण्डको कालोपत्रे सक्ने लक्ष्य

    पोखरा–मुग्लिन सडक विस्तार : पुससम्म पश्चिमखण्डको कालोपत्रे सक्ने लक्ष्य

    तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा आँवुखैरेनी–पोखरा खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यस खण्डलाई दुईभागमा बाँडेर सडक विस्तार कार्य अगाडि बढाइएकोमा पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को ४१ किलोमिटर सडक चारलेननै कालोपत्रे…

    पुरा पढ्नुहोस
  • Photo of मनसुन अनुकूल नहुँदा यस वर्ष घट्यो धान रोपाइँ

    मनसुन अनुकूल नहुँदा यस वर्ष घट्यो धान रोपाइँ

    काठमाडौ : मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने…

    पुरा पढ्नुहोस
  • Photo of पशुवस्तुलाई पौष्टिक आहार खुवाउन भिमादमा साइलेज उद्योग स्थापना

    पशुवस्तुलाई पौष्टिक आहार खुवाउन भिमादमा साइलेज उद्योग स्थापना

    दमौली : तनहुँको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो । गण्डकी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

    मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

    दमौली : मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको…

    पुरा पढ्नुहोस
  • Photo of एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या

    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या

    गोरखा : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो । पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार…

    पुरा पढ्नुहोस
  • Photo of नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

    काठमाडौँ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै…

    पुरा पढ्नुहोस
  • Photo of अनुदानले तनहुँका किसान पशुपालनतर्फ आकर्षित, ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन

    अनुदानले तनहुँका किसान पशुपालनतर्फ आकर्षित, ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन

    तनहुँ : आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख ९२८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन भएको हो । उत्पादनका आधारमा प्रतिलिटर रु तीनका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker