अर्थ
-
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डको म्याद तेश्रो पटक थप
कास्की : मुग्लिन सडक स्तरोन्नति आयोजना तेश्रोपटक म्याद थप गरिएको छ । दोश्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का आयोजना प्रमुख कृष्णबहादुर कुँबरका अनुसार यसअघि थपिएको म्याद असार १५ गतेसम्म रहे पनि निर्माण पूरा हुन…
पुरा पढ्नुहोस -
डुम्रे–बेसीसहर मोटर मार्ग : ५४ वर्षसम्म पनि सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
लमजुङ : तनहुँको डुम्रेदेखि लमजुङको बेँसीसहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो। डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने…
पुरा पढ्नुहोस -
पोखरा–दुबई उडान दिगो बनाउन पहल
गण्डकी : आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी…
पुरा पढ्नुहोस -
प्याकेजिङसहितको ब्रान्डिङले बढायो स्थानीय कृषि उत्पादनको बजार
तनहुँ : तनहुँमा उत्पादन हुने कृषि उपजले पछिल्ला वर्षहरूमा बजारमा नयाँ पहिचान बनाउन थालेका छन् । परम्परागत रूपमा खुला रूपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ब्रान्ड, आकर्षक लेबल र गुणस्तरीय प्याकेजिङसहित उपभोक्तामाझ पुग्न थालेका हुन् । कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको कृषि उद्यम…
पुरा पढ्नुहोस -
अर्थमन्त्रीको सय दिन : अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार
काठमाडौं । सरकारको सय दिन पुगेको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार पारेको उल्लेख…
पुरा पढ्नुहोस -
निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत
दमौली : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । आयोजनाको बाँध, विद्युतगृह तथा प्रसारण लाइन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ भने सामाजिक, वातावरणीय संरक्षण तथा आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमसमेत समानान्तर रूपमा सञ्चालन भइरहेका छन् । नेपाल…
पुरा पढ्नुहोस -
घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ । कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६० वटा डिजेल इन्जिन वितरण गरिने…
पुरा पढ्नुहोस -
बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष सुरेन्द्रहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाका ६ वटै वडाका छनोट भएका कृषकलाई मौरीसहितका घार हस्तान्तरण गरिएको…
पुरा पढ्नुहोस -
तनहुँमा निर्माण हुन गइरहेको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु
दमौली : अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो ।…
पुरा पढ्नुहोस -
तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
दमौली : तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो । विसं २०७७ चैत…
पुरा पढ्नुहोस