अर्थ

  • Photo of पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

    पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

    तनहुँ २७ कात्तिकः पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको…

    पुरा पढ्नुहोस
  • Photo of वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

    वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

    काठमाडौँ, २६ कात्तिकः यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

    अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

    गण्डकी, २५ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३…

    पुरा पढ्नुहोस
  • Photo of दर्शकले रुचाउन थाले नेपाली चलचित्र

    दर्शकले रुचाउन थाले नेपाली चलचित्र

    काठमाडौँ, २५ कात्तिक : गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार

    शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालन गर्न तयार रहेको जनाएको छ । संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा सोमबार नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख कृष्णराज पण्डितलाई केन्द्र सञ्चालनका लागि आशयपत्र बुझाएको हो । गत कार्तिक १९ गते बसेको…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार

    बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार

    बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडले आफ्ना ५८ लाख ६० हजार कित्ता शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरेको छ। यसरी सूचीकरण भएका कम्पनीका शेयरहरूको कारोबार आगामी २०८२ साल कार्तिक २५ गते मंगलबारदेखि नेप्सेमा सुरु हुनेछ। नेपाल स्टक एक्सचेंज “नेप्से” र बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडबीच सोमबार आधिकारिक रूपमा सूचीकरण…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार : २० किमी सडक कालोपत्र

    नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार : २० किमी सडक कालोपत्र

    दमौली : नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको…

    पुरा पढ्नुहोस
  • Photo of फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    लेखनाथ (कास्की) : पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाका दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण

    व्यास नगरपालिकाका दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण

    तनहुँ : व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म…

    पुरा पढ्नुहोस
  • Photo of दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ

    दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ

    दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित दभुङ चण्डी देवी वहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठलाई चयन गरेको छ । सहकारीको उपाध्यक्षमा तिर्थकुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ र सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा राजकुमार श्रेष्ठ,…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker