अर्थ

  • Photo of पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डको म्याद तेश्रो पटक थप

    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डको म्याद तेश्रो पटक थप

    कास्की : मुग्लिन सडक स्तरोन्नति आयोजना तेश्रोपटक म्याद थप गरिएको छ । दोश्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का आयोजना प्रमुख कृष्णबहादुर कुँबरका अनुसार यसअघि थपिएको म्याद असार १५ गतेसम्म रहे पनि निर्माण पूरा हुन…

    पुरा पढ्नुहोस
  • Photo of डुम्रे–बेसीसहर मोटर मार्ग : ५४ वर्षसम्म पनि सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    डुम्रे–बेसीसहर मोटर मार्ग : ५४ वर्षसम्म पनि सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    लमजुङ : तनहुँको डुम्रेदेखि लमजुङको बेँसीसहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो। डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–दुबई उडान दिगो बनाउन पहल

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    गण्डकी : आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी…

    पुरा पढ्नुहोस
  • Photo of प्याकेजिङसहितको ब्रान्डिङले बढायो स्थानीय कृषि उत्पादनको बजार

    प्याकेजिङसहितको ब्रान्डिङले बढायो स्थानीय कृषि उत्पादनको बजार

    तनहुँ : तनहुँमा उत्पादन हुने कृषि उपजले पछिल्ला वर्षहरूमा बजारमा नयाँ पहिचान बनाउन थालेका छन् । परम्परागत रूपमा खुला रूपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ब्रान्ड, आकर्षक लेबल र गुणस्तरीय प्याकेजिङसहित उपभोक्तामाझ पुग्न थालेका हुन् । कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको कृषि उद्यम…

    पुरा पढ्नुहोस
  • Photo of अर्थमन्त्रीको सय दिन : अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार

    अर्थमन्त्रीको सय दिन : अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार

    काठमाडौं । सरकारको सय दिन पुगेको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार पारेको उल्लेख…

    पुरा पढ्नुहोस
  • Photo of निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत

    निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत

    दमौली : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । आयोजनाको बाँध, विद्युतगृह तथा प्रसारण लाइन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ भने सामाजिक, वातावरणीय संरक्षण तथा आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमसमेत समानान्तर रूपमा सञ्चालन भइरहेका छन् । नेपाल…

    पुरा पढ्नुहोस
  • Photo of घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण

    घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण

    तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ । कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६० वटा डिजेल इन्जिन वितरण गरिने…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण

    बन्दीपुरका कृषकलाई मौरी सहितका घार वितरण

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीसहितका घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिका अध्यक्ष सुरेन्द्रहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाका ६ वटै वडाका छनोट भएका कृषकलाई मौरीसहितका घार हस्तान्तरण गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा निर्माण हुन गइरहेको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

    तनहुँमा निर्माण हुन गइरहेको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

    दमौली : अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दमौली : तनहुँको दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन भएको छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो । विसं २०७७ चैत…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker