अर्थ

  • Photo of अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

    अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

    गण्डकी : पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकको रोजाइमा माग्दीको टोड्के

    पर्यटकको रोजाइमा माग्दीको टोड्के

    म्याग्दी : म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।   रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । …

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँबुखैरेनीमा सयपत्री फूलको व्यवसायिक उत्पादन सुरु

    तनहुँको आँबुखैरेनीमा सयपत्री फूलको व्यवसायिक उत्पादन सुरु

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा व्यवसायिक रुपमा गरिएको सयपत्री फूल खेतीको उत्पादन सुरु भएको छ । गत साउन २५ गते रोपिएको फूलका विरुवाबाट फूल उत्पादन सुरु भएसंगै बिक्रीका लागि तयार भएका छन् । यान्चोक लघुउद्यम महिला संघले ४० रोपनी क्षेत्रमा सयपत्री फूलका विरुवा रोपेकामा पहिलो चरणमा दश रोपनी…

    पुरा पढ्नुहोस
  • Photo of स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

    स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

    पाटन (ललितपुर) : ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका…

    पुरा पढ्नुहोस
  • Photo of बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति

    बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति

    दमौली : हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ । वर्षा र बाढीपहिराले जिल्लाका…

    पुरा पढ्नुहोस
  • Photo of बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

    बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

    काठमाडौँ :  प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे…

    पुरा पढ्नुहोस
  • Photo of स्थलगत रिपोर्टः पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

    स्थलगत रिपोर्टः पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

    कमलामाई (सिन्धुली) : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सञ्चालन

    म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सञ्चालन

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजना र तनहुँ उधोग वाणिज्य संघ थर्पु बजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएको छ। गाउँपालिकाभित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएको हो । गाउँपालिका भित्र सञ्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा…

    पुरा पढ्नुहोस
  • Photo of आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

    आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर गाउँपालिकामा सडक ढलानमा स्थानीयलाई रोजगारी

    बन्दीपुर गाउँपालिकामा सडक ढलानमा स्थानीयलाई रोजगारी

    बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker