अर्थ

  • Photo of तनहुँको व्यास र म्याग्देमा चैते धान खेती अनुगमन तथा कृषि सामग्री हस्तान्तरण

    तनहुँको व्यास र म्याग्देमा चैते धान खेती अनुगमन तथा कृषि सामग्री हस्तान्तरण

    दमौली : कृषि विकास कार्यालय तनहुँले व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यवसायिक रुपमा गरिएको चैते धान खेतीको स्थलगत अनुगमन गर्नुका साथै किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । तनहुँ क्षेत्र नं. २-क) का सांसद श्यामराजा महत, वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारी, सम्बन्धित वडाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य डोलबहादुर सुनार…

    पुरा पढ्नुहोस
  • Photo of परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

    डुम्रे (तनहुँ) : हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल समुदायले परम्परागत पुख्र्यौली सीपलाई आज पनि जीविकोपार्जनको आधार बनाइरहेका छन् । भुजेल समुदायका…

    पुरा पढ्नुहोस
  • Photo of मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    दमौली : तनहुँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ । नगरपालिका–५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन

    शुक्लागण्डकीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नं. ५ को बेलचौतरामा निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र बिहीबारबाट सञ्चालनमा ल्याएकोहो । कृषि प्रधान देश नेपालमा अझै पनि किसानहरूले उत्पादन गरेको उपजको उचित मूल्य नपाउने, बजारसम्म सहज पहुँच नहुने…

    पुरा पढ्नुहोस
  • Photo of विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

    विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

    दमौली : विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ। वि.सं २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ। विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र…

    पुरा पढ्नुहोस
  • Photo of पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य

    पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य

    प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। बन्दीपुर विगतमा मोटरबाटोको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित थियो । तनहुँको सदरमुकामसमेत रहेको यहाँबाट २०२५ सालमा सदरमुकाम दमौली सारिएसँगै यसले…

    पुरा पढ्नुहोस
  • Photo of मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

    मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

    तनहुँ : सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू…

    पुरा पढ्नुहोस
  • Photo of दमौली–लेखनाथ प्रसारण लाइन निर्माणः स्थानीयद्वारा क्षतिपूर्तिको माग

    दमौली–लेखनाथ प्रसारण लाइन निर्माणः स्थानीयद्वारा क्षतिपूर्तिको माग

    दमौली : दमौली–लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका–५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन्। ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य, विजय वाग्लेलगायत स्थानीयले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा भएको उल्लेख गर्दै न्यायोचित क्षतिपूर्तिको माग…

    पुरा पढ्नुहोस
  • Photo of यसरी  फेरिदैछ रुपाको रुप

    यसरी  फेरिदैछ रुपाको रुप

    गण्डकी : अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा…

    पुरा पढ्नुहोस
  • Photo of देवघाटका महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

    देवघाटका महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

    दमौली : तनहुँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रूपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरूको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker