अर्थ

  • Photo of विगत १२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

    विगत १२ वर्षदेखि अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

    दमौली : विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय…

    पुरा पढ्नुहोस
  • Photo of फोहर बिक्री गरी व्यासले कमायो १७ लाख रुपैयाँ

    फोहर बिक्री गरी व्यासले कमायो १७ लाख रुपैयाँ

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी गरेको हो । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिका : बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

    व्यास नगरपालिका : बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

    दमौली : व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा रु चार करोड १६…

    पुरा पढ्नुहोस
  • Photo of कृषि सिकाइको पाठशाला बन्दै भानुको कडरिया एकीकृत कृषि फर्म

    कृषि सिकाइको पाठशाला बन्दै भानुको कडरिया एकीकृत कृषि फर्म

    गण्डकी : कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाँझिदै गरेका वास्तविकतामा तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म भने कृषि जान्न र बुझ्न चाहने जो कोहीका लागि राम्रै पाठशाला बनेको छ । एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइने यस फर्ममा कुल २७…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीको ६ नम्बर वडामा पहिलो पटक कालोपत्रे सडक निर्माण गरिदै

    आँबुखैरेनीको ६ नम्बर वडामा पहिलो पटक कालोपत्रे सडक निर्माण गरिदै

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ मा पहिलो पटक सडक कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत वडा नं. ६ का विभिन्न सडक खण्डहरूमा कालोपत्रे कार्य तीव्र रूपमा अगाडि बढाइएको हो । गाउँपालिकाका अनुसार हिलेखर्क खण्ड (करिब २ किलोमिटर) र वडा नं. १ अन्तर्गत…

    पुरा पढ्नुहोस
  • Photo of सामुहिक अदुवा खेती

    सामुहिक अदुवा खेती

    तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ग्यार्सिङका कृषकहरु सामुहिक रुपमा अदुवाखेती गर्दै । रूपान्तर कृषि सहकारीमा आवद्ध कृषकहरुले आफ्नै बारीमा अदुवा, बेसार, पिंडालु खेती गर्दै आएका छन् । यहाँका कृषकहरुले २२ रोपनी क्षेत्रफलको पाखो बारीमा पहिलो चरणमा दुई सय किलोग्राम अदुवाको विऊ रोपेका छन् । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of ‘होमस्टे सर्किट’मार्फत पर्यटन प्रवर्द्धन गर्दै बन्दीपुर-व्यास

    ‘होमस्टे सर्किट’मार्फत पर्यटन प्रवर्द्धन गर्दै बन्दीपुर-व्यास

    दमौली : तनहुँको बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न होमस्टे (घरबास)हरूलाई एउटै सर्किट (क्षेत्र)मा आबद्ध गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सामुदायिक होमस्टे सर्किट तथा पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ । ग्रामीण पर्यटनलाई व्यवस्थित, दिगो र आयमुखी बनाउने लक्ष्यसहित होमस्टे सर्किटको अवधारणसँगै पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ–१ बाट निर्वाचित वाग्लेको हातमा अर्थ मन्त्रालय, को हुने वाग्ले ?

    तनहुँ–१ बाट निर्वाचित वाग्लेको हातमा अर्थ मन्त्रालय, को हुने वाग्ले ?

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपालमा ‘अर्थतन्त्र बुझेको व्यक्तिले अर्थ मन्त्रालयको नेतृत्व गर्नुपर्छ’ भन्ने बहस चल्दै आइरहेको समयमा उनले अर्थमन्त्रालय सम्हाल्न पुगेका छन् । खासगरी विज्ञता नभएको व्यक्तिले अर्थ मन्त्रालयको नेतृत्व…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजना : दमौली–भरतपुर प्रसारण लाइनका लागि वन क्षेत्रमा रुख छपान सुरु

    तनहुँ जलविद्युत आयोजना : दमौली–भरतपुर प्रसारण लाइनका लागि वन क्षेत्रमा रुख छपान सुरु

    तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो । आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखहरूको छपान कार्य सुरु भएको आयोजना प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of पाँचौँ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता बढ्दो

    पाँचौँ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता बढ्दो

    दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौँ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता दिनानुदिन बढ्दै गएको छ। बिहीबार चैते दशैँ परेकाले महोत्सवस्थलमा दर्शकहरूको उल्लेख्य भीड लागेको आयोजकले जनाएको छ। आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका मूल संयोजक समुन्द्रराम श्रेष्ठका अनुसार पर्वको अवसरमा परिवारसहित आउने दर्शकको संख्या बढ्दा महोत्सव स्थल चहलपहलपूर्ण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker