सामुहिक अदुवा खेती

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ग्यार्सिङका कृषकहरु सामुहिक रुपमा अदुवाखेती गर्दै । रूपान्तर कृषि सहकारीमा आवद्ध कृषकहरुले आफ्नै बारीमा अदुवा, बेसार, पिंडालु खेती गर्दै आएका छन् ।

यहाँका कृषकहरुले २२ रोपनी क्षेत्रफलको पाखो बारीमा पहिलो चरणमा दुई सय किलोग्राम अदुवाको विऊ रोपेका छन् ।

तस्विर : भञ्ज्याङ










