अर्थ
-
उखु र बोडी खेतीबाट कृषकलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँदै भानु नगरपालिका
भानु : तनहुँको भानु नगरपालिकाले किसानको समस्या बुझ्ने र समाधान खोज्ने उद्देश्यसहित घरदैलोमै पुग्ने कार्यक्रम सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको नेतृत्वमा सुरु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक टोलीले कृषकको खेतबारीमै पुगेर अवस्था अवलोकन गर्न थालेका छन् । यसै क्रममा वडा नं. ४ का कृषकको फर्ममा…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा भौतिक र वित्तीय प्रगति चार वर्षयताकै उच्च
गण्डकी : गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि प्रदेशसभा बैठकका शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यस वर्र्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र…
पुरा पढ्नुहोस -
विदेशको मोह त्यागेर भैँसीपालनमा
कैलाली : गोदावरी नगरपालिका-२ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो । हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ । साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गर्नुभएको…
पुरा पढ्नुहोस -
कृत्रिम गर्भाधानले दूध उत्पादन बढाउँदै
गलकोट : पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार चार सय ५२ गाई र एक हजार ९१ भैँसी गरी दुई हजार पाँच…
पुरा पढ्नुहोस -
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको…
पुरा पढ्नुहोस -
तनहुँको ऋषिङमा २५ जना किसानद्वारा सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती
तनहुँको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् । उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,…
पुरा पढ्नुहोस -
अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
मुस्ताङ : घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् । स्थानीय सुकबहादुर…
पुरा पढ्नुहोस -
कोदोको बिष्कुट उत्पादन गर्न उद्योग स्थापना
म्याग्दी : म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा कोदोलगायत रैथाने बालीको प्रशोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना…
पुरा पढ्नुहोस -
कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह
काठमाडौँ : नेपालले भँैसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको जनाएको छ ।…
पुरा पढ्नुहोस -
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
तनहुँ : आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । एउटा क्लष्टरमा कम्तीमा…
पुरा पढ्नुहोस