अर्थ

  • Photo of नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

    नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

    नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २०…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करको दर घटाउन व्यवसायीको माग

    बन्दिपुर गाउँपालिकाले निर्धारण गरेको करको दर घटाउन व्यवसायीको माग

    तनहुँको बन्दिपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि निर्धारण गरेको करको दरका विषयमा गाउँपालिकाका व्यवसायीहरुले विरोध जनाएका छन् । गाउँपालिकाले व्यवसायिक कर उच्च निर्धारण गरेको भन्दै डुम्रेका उद्योगी, व्यवसायीले करको दर घटनाउन माग गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले बुधबार डुम्रेमा पत्रकार सम्मेलन गरी गाउँपालिकासंग करको…

    पुरा पढ्नुहोस
  • Photo of कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध

    कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध

    जिल्ला सहकारी संघ तनहुँले ऋणी सदस्यहरुलाई आफुले लगेको कर्जाको साँवा ब्याज समयमानै भुक्तान गरी संस्थालाई सहज वातावरणमा सञ्चालन गर्न सहयोग पुर्‍याइदिन अनुरोध गरेको छ । संघका अध्यक्ष प्रदीप अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकायलाई पनि संस्था संचालन गर्न सहज वातावरण पुग्ने गरी ऋणी सदस्यहरुलाई निर्देशन सहितको वक्तव्य निकालिदिन…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित

    व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित

    तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेको छ । नगरपालिकाको ३९औं नगर सभामा प्रस्तावित आयव्यय बजेट १ अरब ५९ करोड ३१ लाख १ हजार रुपैयाँ संशोधन सहित सर्वसम्मत पारित गरिएको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, विज्ञापन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो

    तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो

    तनहुँमा चैते धान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घटेको छ । यस वर्ष लामो समय परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको किसान अगुवाहरू बताउँछन् । यस्तै, तनहुँमा पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफल समेत घट्दै गएको छ । युवा जनशक्ति नहुँदा खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले…

    पुरा पढ्नुहोस
  • Photo of रोकिएन वर्षान्तको भुक्तानी, असारमा मात्रै सवा खर्बको चेक काटियो

    रोकिएन वर्षान्तको भुक्तानी, असारमा मात्रै सवा खर्बको चेक काटियो

    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च रु ११ खर्ब ७६ अर्ब बराबर थियो । असार तेस्रो हप्तासम्म आइपुग्दा यस्तो खर्च रू १३ खर्ब नाघेको छ । अर्थात् असारमा मात्रै सरकारले रू एक खर्ब २५ अर्ब सात करोड बजेट भुक्तानी दिएको छ । चालु आर्थिक वर्षका लागि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाद्वारा आगमि आर्थिक वर्षका लागि बजेट पारित

    तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाद्वारा आगमि आर्थिक वर्षका लागि बजेट पारित

    तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य आठ स्थानीय तहको…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेन

    गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेन

    गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले उठायो झण्डै १२ करोड आन्तरिक राजश्व

    व्यास नगरपालिकाले उठायो झण्डै १२ करोड आन्तरिक राजश्व

    तनहुँको व्यास नगरपालिकाले चालु वर्षो जेठ मसान्तसम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत साधनबाट राजश्व संकलन भएको छ । ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजश्व संकलन गरेको छ भने सम्पत्ती कर बाट ८९…

    पुरा पढ्नुहोस
  • Photo of चालु आर्थिक वर्षको सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

    चालु आर्थिक वर्षको सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

    चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker