अर्थ
-
स्थानीय सरकारले आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७५३ स्थानीय सरकारले आज आइतबार बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्षअसार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित…
पुरा पढ्नुहोस -
आर्थिक वर्ष २०८०/८१ : व्यासले करिब १ अर्ब ६० करोडको बजेट ल्याउँदै
तनहुँको व्यास नगरपालिकाकाले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । नगरपालिकाले आइतबार हुने नगर सभामा करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि…
पुरा पढ्नुहोस -
आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा तनहुँका स्थानीय सरकार
तनहुँका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् । जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने…
पुरा पढ्नुहोस -
नेपालमा खाद्य असुरक्षा बढ्यो : प्रतिवेदन
अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । एकीकृत विकास अध्ययन केन्द्र…
पुरा पढ्नुहोस -
गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) तर्जुमा थाल्ने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालनी गरिने उल्लेख छ । यसका लागि बजेटको…
पुरा पढ्नुहोस -
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताउनुभएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताउनुभयो । कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित…
पुरा पढ्नुहोस -
दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड
गण्डकी प्रदेश सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै राजस्व परिचालन र सुधारका लागि सरकारले दिगो, फराकिलो र चुस्त राजस्व प्रणालीमा जोड दिएको बताउनुभयो । राजस्वका स्रोत र क्षेत्र विश्लेषण, सम्भावित आधारको पहिचान, राजस्व सम्भाव्यता…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनीले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापना गर्ने
गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशको बजेट : उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषिको रुपान्तरण प्राथमिकता
कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेशको बजेट सार्वजनिक भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषिको रुपान्तरण बजेटको प्राथमिकतामा रहेको बताउनुभयो । कूल ३२ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट…
पुरा पढ्नुहोस -
गण्डकीको बजेट साढे ३३ अर्ब ४२ करोड, मन्त्री र सांसदलाई नै थप बजेट (पूर्णपाठ सहित)
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन् । सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन…
पुरा पढ्नुहोस