अर्थ
-
शुक्लागण्डकीका युवालाई मिनिटिलर मर्मत तालिम
दुलुगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका युवालाई हाते ट्र्याक्टर (मिनिटिलर) मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । वर्षेनी अनुदानमा वितरण गरिएका हाते ट्र्याक्टर मर्मतका लागि किसानले सास्ती खेप्दै आएको गुनासो आएपछि युवालाई सीपसँगै आम्दानीको अवसर सिर्जना गर्न तथा किसानलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।…
पुरा पढ्नुहोस -
गण्डकीको नीति तथा कार्यक्रम : कुन कुन कार्यक्रम परे प्राथमिकतामा ? (पूर्णपाठसहित)
तनहुँ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई नयाँ नारासहित पुरानै कार्यक्रमको निरन्तरताका रूपमा हेरिएको छ । पर्यटन, कृषि, हरित अर्थतन्त्र, युवा उद्यमशीलता र पूर्वाधारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा धेरै पुराना कार्यक्रमलाई नयाँ शैलीमा पुनः प्रस्तुत गरिएको देखिन्छ । प्रदेश प्रमुख…
पुरा पढ्नुहोस -
तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना
दमौली : जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो । कार्यालय प्रमुख ऋषिराम अधिकारीले जिल्लामा १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको र…
पुरा पढ्नुहोस -
उत्पादनमा आधारित दुग्ध अनुदानमा २१ लाखभन्दा बढी वितरण
तनहुँको आँबुखैरेनी गाउँपालिका ले सञ्चालन गर्दै आएको æउत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमÆ अन्तर्गत चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक अवधिमा दुग्ध उत्पादक कृषकहरूलाई रु. २१ लाखभन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालिकाका अनुसार उक्त अवधिमा पालिकाभित्र कुल ३ लाख ५९ हजार १९० दशमलव ४ लिटर दूध उत्पादन भएको…
पुरा पढ्नुहोस -
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
कास्की : डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ । पोखरा महानगरपालिका–२५…
पुरा पढ्नुहोस -
बजेटमा गण्डकीका कुन–कुन योजना परे ?
गण्डकी : सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन् । निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान…
पुरा पढ्नुहोस -
पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए
ढोरपाटन : लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौँको सङ्ख्यामा पर्यटक आउँदा…
पुरा पढ्नुहोस -
यी वस्तुमा बढ्यो अन्तःशुल्क
काठमाडौँ : सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन,…
पुरा पढ्नुहोस -
कुन आयोजनामा कति बजेट विनियोजन
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी…
पुरा पढ्नुहोस -
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
दमौली : सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गर्नुभयो । मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ । यस…
पुरा पढ्नुहोस