अर्थ
-
गठबन्धन सरकारको बजेट : आर्थिक राहतदेखि थप सामाजिक सुरक्षासम्म
सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा…
पुरा पढ्नुहोस -
वडाकार्यालयको सक्रियतामा फिरफिरेका युवाहरुलाई वित्तीय साक्षरता तालिम
तनहुँ शुक्लागण्डकी-१२ नं. वडा कार्यालयले युवाहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । आम्दानी गरेको पैसाको बचत, खर्च व्यवस्थापन र लगानी परिचालन कसरी गर्ने भन्ने उद्देश्यले तालिमको सञ्चालन गरेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । पोखरा रोयल सहकारी संस्थाका सिइओ भिम गुरुङले प्रशिक्षण दिएका थिए । उनले कसरी…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड, स्थानीय तहमा बेरुजु रकम बढ्दो अवस्था
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले रु ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । दश स्थानीय तहको रु १२…
पुरा पढ्नुहोस -
राष्ट्र बैंकको मौद्रिक नीति : व्याज तथा किस्ता पुस मसान्तसम्म तिर्न सकिने (पूर्णपाठ सहित)
कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा…
पुरा पढ्नुहोस -
प्रधानाध्यापकको खोर्सानी खेती, बिरुवाबाट ५० हजार आम्दानी, करोड आम्दानी गर्ने योजना
सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त हुनुहुन्छ । घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उहाँ प्रधानाध्यापक हुनुहुन्छ । दुई…
पुरा पढ्नुहोस -
पर्यटन पुनरुत्थानको नीति तथा कार्यक्रम लागू गर्न व्यवसायीको माग
पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम यथाशीघ्र लागू गर्न सरकारसमक्ष माग गरेका छन् । होटेल सङ्घ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएशन अफ नेपाललगायत…
पुरा पढ्नुहोस -
पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता
पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि…
पुरा पढ्नुहोस -
वियरले फाइदा पनि गर्छ ! कति पिउने ?
वियर ! कसैले स्वाद लिएर पिउँछन्, कसैले लहैलहैमा । केहीलाई वियरको स्वाद नै पत्तो हुँदैन । केही मानिसहरु वियर खाँदा असर गर्छ भन्ने सोचाइ राखेर र वियरलाई मादकपदार्थ मानेर कहिल्यै पिउँदैनन् पनि । केहीले मन नलागेरै नलिएको पनि भन्ने गर्दछन् । वास्तवमा वियरले असर मात्रै होइन फाइदा पनि गर्छ भन्ने…
पुरा पढ्नुहोस -
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा रु छ करोड बढी बक्यौता
तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ । विगतका वर्षमा सरदर रु तीन करोड…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युतको शारणलाइन निर्माणका लागि रु एक करोड भन्दा बढी मुआब्जा वितरण
एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि रु एक करोड भन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले रु एक करोड ३१ लाख ३४ हजार पाँच सय दश वितरण गर्नेछ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज तीन अन्तर्गत प्रशारणलाइनको…
पुरा पढ्नुहोस