अर्थ

  • Photo of पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

    पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

    गण्डकी : छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

    व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

    दमौली : तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो । सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकारमातहतको प्रदेश अस्पताल दमौली रहेकामा नगरपालिकाले सदरमुकामभन्दा…

    पुरा पढ्नुहोस
  • Photo of देवघाटमा ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन

    देवघाटमा ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन

    देवघाट : तनहुँको देवघाट क्षेत्रमा दूध उत्पादन वृद्धि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयको ९० प्रतिशत…

    पुरा पढ्नुहोस
  • Photo of आधुनिक मौरीपालन सम्बन्धी तालिम

    आधुनिक मौरीपालन सम्बन्धी तालिम

    कृषि विकास कार्यालय तनहुँले भिमाद नगरपालिका–०७ मसरडाँडामा सञ्चालन गरेको आधुनिक मौरीपालन सम्बन्धी तालिमका सहभागिहरु । उक्त तालिममा स्थानीय कृषकहरूलाई मौरीपालनका आधुनिक प्रविधि, घार व्यवस्थापन, उत्पादन वृद्धि, रोग तथा कीरा नियन्त्रण, मौरीको संरक्षण, मह उत्पादनको गुणस्तर कायम गर्ने उपाय तथा बजारीकरण सम्बन्धी व्यवहारिक एवं सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । तालिमका…

    पुरा पढ्नुहोस
  • Photo of भानुका कृषककै हातमा अनुगमनको जिम्मा: कृषि क्षेत्रमा पारदर्शिता बढाउन किसान सञ्जाल गठन गरिदै

    भानुका कृषककै हातमा अनुगमनको जिम्मा: कृषि क्षेत्रमा पारदर्शिता बढाउन किसान सञ्जाल गठन गरिदै

    भानु : तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीलाई पारदर्शी र प्रभावकारी बनाउन नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले अब कृषि तथा पशुसेवा कार्यक्रमको अनुगमन गर्ने जिम्मेवारी सिधै कृषकहरूलाई दिने तयारी गरेको हो । आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने पशुसेवा तथा कृषि कार्यक्रमको अनुदान, सामग्री…

    पुरा पढ्नुहोस
  • Photo of यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

    यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यस्तो छ पूर्णपाठ १. सक्षम,…

    पुरा पढ्नुहोस
  • Photo of सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

    सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

    मुदी (म्याग्दी) : धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले…

    पुरा पढ्नुहोस
  • Photo of फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

    फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

    काठमाडौँ : वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ । उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्देले जेठ १ देखि ११ गतेसम्म कृषि, पशु, उद्यमको प्रदर्शन गर्ने

    तनहुँको म्याग्देले जेठ १ देखि ११ गतेसम्म कृषि, पशु, उद्यमको प्रदर्शन गर्ने

    दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले कृषक तथा उद्यमीद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शन गर्ने भएको छ । गाउँपालिकाले सातवटै वडामा जेठ १ गतेदेखि ११ गतेसम्म कृषि, पशु, उद्यम एवं सबै प्रकारका उत्पादनहरुको प्रदर्शनी गर्ने भएको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गाउँपालिकाको आयोजना र वृद्धिमुखी संस्थाको सहकार्यमा उद्यमी…

    पुरा पढ्नुहोस
  • Photo of १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

    १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

    दमौली : तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडाँैसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker