अर्थ

  • Photo of मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

    मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

    मुस्ताङ : यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा

    तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा

    दमौली : तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१…

    पुरा पढ्नुहोस
  • Photo of खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकीमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी

    खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकीमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी

    गण्डकी : कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार धानखेतीको क्षेत्रफल बर्सेनि…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकका पर्खाइमा पर्वतका घरबास

    पर्यटकका पर्खाइमा पर्वतका घरबास

    पर्वत : वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् । मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ भिमादका कृषक भन्छन् : ‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ’

    तनहुँ भिमादका कृषक भन्छन् : ‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ’

    दमौली : तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजना : लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

    तनहुँ जलविद्युत् आयोजना : लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

    दमौली : लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यासमा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलियो

    व्यासमा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलियो

    दमौली : विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीका महिलाहरु सयपत्री फूलखेतीमा रमाउँदै

    आँवुखैरेनीका महिलाहरु सयपत्री फूलखेतीमा रमाउँदै

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । आँबुखैरेनीका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्‍याएको…

    पुरा पढ्नुहोस
  • Photo of महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

    मध्यविन्दु (नवलपरासी ब सु पू) : यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ । यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु…

    पुरा पढ्नुहोस
  • Photo of हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज

    हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ । गाउँपालिकाले दुई साता अगाडिदेखि आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धिगणेश टोलमा हाटबजार विस्तार गरेको थियो । यसअघि सोही वडाको गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको थियो । अब सोमबार…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker