अर्थ
-
वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष
काठमाडौँ : गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ…
पुरा पढ्नुहोस -
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
घोडाघोडी : विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ पर्नुभयो । उहाँलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ ग¥यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आउनुभएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो । उहाँलाई…
पुरा पढ्नुहोस -
उत्पादनमा आधारित अनुदान वितरणका लागि म्याग्दे गाउँपालिकाले रू ३५ लाख बजेट विनियोजन
म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी नगरपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो । साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर…
पुरा पढ्नुहोस -
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख…
पुरा पढ्नुहोस -
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
दमौली : निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो । सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
नयाँ वर्षमा बन्दीपुरमा मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव
दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा स्थानीय पर्यटन व्यवसायीहरुले नयाँ वर्षको अवसरमा १२औं मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव गर्ने भएका छन् । बन्दीपुर भ्रमण वर्ष २०२५ कै कार्यक्रम अन्तर्गत ४ दिने मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयले बिहीबार दमौलीमा पत्रकार…
पुरा पढ्नुहोस -
गण्डकी र लुम्बिनी प्रदेश जोड्न कालिगण्डकी नदीमा पक्की पुल निर्माण सम्पन्न
दमौली : गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो । पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ…
पुरा पढ्नुहोस -
तनहुँमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु
दमौली : भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरूमा…
पुरा पढ्नुहोस -
तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन
डुम्रे : चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका…
पुरा पढ्नुहोस