अर्थ

  • Photo of तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन

    तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन

    दमौली : सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक अन्तर्गत चार लेनको मादी पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गरिने

    मुग्लिन–पोखरा सडक अन्तर्गत चार लेनको मादी पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गरिने

    दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब…

    पुरा पढ्नुहोस
  • Photo of होमस्टेले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    होमस्टेले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    बन्दीपुर । पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि…

    पुरा पढ्नुहोस
  • Photo of ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    चितवन : अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    दमौली : मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा…

    पुरा पढ्नुहोस
  • Photo of पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

    पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

    म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको…

    पुरा पढ्नुहोस
  • Photo of भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने

    भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने

    दमौली : भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा नियमित बजार अनुगमन र खाद्य नमुना संकलन

    तनहुँमा नियमित बजार अनुगमन र खाद्य नमुना संकलन

    दमौली : तनहुँमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना संकलनलाई तीव्र पारिएको छ । उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमुना सङ्कलन गर्दै आएको हो । पाँच वर्षदेखि नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन…

    पुरा पढ्नुहोस
  • Photo of कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    मुस्ताङ : उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

    पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

    गण्डकी : पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker