अर्थ

  • Photo of तनहुँमा चालु आवको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर

    तनहुँमा चालु आवको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर

    तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक…

    पुरा पढ्नुहोस
  • Photo of गणतन्त्रपछिको अर्थतन्त्र :  सूचक सुध्रिए, सुल्झिएनन् समस्या

    गणतन्त्रपछिको अर्थतन्त्र :  सूचक सुध्रिए, सुल्झिएनन् समस्या

    काठमाडौँ  । मुलुकमा गणतन्त्र स्थापना पछिको १५ वर्ष अवधिमा अर्थतन्त्रका सूचकहरुमा पनि स्वाभाविक परिवर्तन आइसकेको छ । आर्थिक तथा वित्तीय सूचकहरुको गति केहीमा सुस्त र केहीमा औसत देखिन्छ । मुलुकको अर्थतन्त्रको समग्र आकार, सरकारको आय तथा व्यय रकम, बाह्य क्षेत्रलगायत सूचकहरु केही बढेका छन्भने सार्वजनिक ऋण, व्यापार घाटालगायत सूचकहरु झन् खराब…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक सर्वेक्षण :  सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

    आर्थिक सर्वेक्षण :  सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

    आर्थिक सर्वेक्षण २०८०/ ८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा  सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

    बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

    स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल रु छ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म रु चार अर्ब ५५ करोड लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । बन्दीपुरलाई साहसिक खेल जीपलाइनको…

    पुरा पढ्नुहोस
  • Photo of आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

    आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

    नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराउनुभयो । उक्त बैठकका…

    पुरा पढ्नुहोस
  • Photo of अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

    अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

    मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत…

    पुरा पढ्नुहोस
  • Photo of सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

    सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको…

    पुरा पढ्नुहोस
  • Photo of नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेन

    नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेन

    वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

    तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

    निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म छ । विविध कारणवश प्रसारण लाइन…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङको प्राथमिकता : स्थानीयस्तरमै रोजगारी सृजना गर्न युवा लक्षित कार्यक्रम

    ऋषिङको प्राथमिकता : स्थानीयस्तरमै रोजगारी सृजना गर्न युवा लक्षित कार्यक्रम

    गाउँपालिका अध्यक्ष : राजेन्द्र कृष्ण श्रेष्ठ तनहुँको साविकका गा.वि.स.हरु काँहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलाई समायोजन गरी ऋषिङ गाउँपालिका कायम गरिएको छ । भिमाद बजार हुँदै र दमौलीदेखि काहुँशिवपुरबाट पनि ऋषिङ पुग्न सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेकाले यस क्षेत्र…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker