अर्थ
-
तनहुँको व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग
दमौली : तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो । उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले पहिलो चरणमा ६६ र दोस्रो चरणमा ३० जना श्रमिकलाई मजदुर कोषमा…
पुरा पढ्नुहोस -
खरायो पैँचो कार्यक्रमः किसानलाई खरायोका बच्चा सहयोग, किन पाल्ने खरायो ?
तनहुँ : र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ । कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गर्नुभएको हो । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै…
पुरा पढ्नुहोस -
झाँगाझोली पर्यटकको रोजाइमा
शुक्लागण्डकी : शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पृथ्वी राजमार्गअन्तर्गत खैरेनीटारबाट करिब दुई किलोमिटर दूरीमा रहेको यस क्षेत्र आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइ बन्न थालेको हो । दैनिकजसो टेम्पो, ट्याक्सी, माइक्रो, मिनीबस तथा मोटरसाइकल–स्कुटरमार्फत पर्यटकहरू झाँगाझोली पुग्ने गरेका छन्…
पुरा पढ्नुहोस -
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख कटान अनुमति
तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गते शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि…
पुरा पढ्नुहोस -
घरवासको आनन्द लिन रामकोट जाने कि !
रामकोट (बन्दीपुर) : तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ । पुरानो…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू…
पुरा पढ्नुहोस -
गाउँ पर्यटन मार्टः परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
बन्दीपुर : ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य । काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा खाली गल्लि । ‘पहाडकी रानी’ उपमाले परिचित…
पुरा पढ्नुहोस -
महिलालाई सीप मार्फत अत्मनिर्भर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली : महिलालाई आत्मनिर्भर बनाउन म्याग्दे गाउँपालिकाले महिलालाई सीप सिकाएको छ । सीपमूलक तालिम संचालन गरेर सीपमार्फत् महिलाले व्यवसाय गरी सहज रुपमा आम्दानी गर्न सक्ने भएकाले सीपमूलक तालिम संचालन गरिएको हो । गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तगत वडा नं १ मा १८ जना महिलालाई क्रिष्टलका गहना…
पुरा पढ्नुहोस -
तनहुँको व्यास र म्याग्देमा चैते धान खेती अनुगमन तथा कृषि सामग्री हस्तान्तरण
दमौली : कृषि विकास कार्यालय तनहुँले व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यवसायिक रुपमा गरिएको चैते धान खेतीको स्थलगत अनुगमन गर्नुका साथै किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । तनहुँ क्षेत्र नं. २-क) का सांसद श्यामराजा महत, वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारी, सम्बन्धित वडाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य डोलबहादुर सुनार…
पुरा पढ्नुहोस