अर्थ

  • Photo of घाँसमा आधारित रहि व्यवसायिक पशुपालन प्रवर्द्धनका लागि भिमादमा “बाँझो जग्गामा घाँस खेती कार्यक्रम”

    घाँसमा आधारित रहि व्यवसायिक पशुपालन प्रवर्द्धनका लागि भिमादमा “बाँझो जग्गामा घाँस खेती कार्यक्रम”

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले घाँसमा आधारित व्यवसायिक पशुपालन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नगरपालिकाले चाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गामा घाँस खेती कार्यक्रम प्रारम्भ गर्ने नीति ल्याएको हो । पछिल्लो समय खेतीयोग्य जमिन बाँझिदै गएको र पशुपालक कृषकहरु पनि…

    पुरा पढ्नुहोस
  • Photo of आन्तरिक पर्यटकलाई आकर्षित गर्दै ऐनापहरा

    आन्तरिक पर्यटकलाई आकर्षित गर्दै ऐनापहरा

    तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उहाँले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा पुल तथा सडकका लागि रु एक अर्ब ३८ करोड बजेट

    तनहुँमा पुल तथा सडकका लागि रु एक अर्ब ३८ करोड बजेट

    दमौली : गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो । कार्यालय…

    पुरा पढ्नुहोस
  • Photo of देशको मुहार फेर्ने क्षेत्र पर्यटन

    देशको मुहार फेर्ने क्षेत्र पर्यटन

    काठमाडौँ : कम लगानीमा बढी प्रतिफल दिने मलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् । क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले…

    पुरा पढ्नुहोस
  • Photo of तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

    तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

    दोधारा चाँदनी (कञ्चनपुर) : मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

    तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

    तनहुँ : आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८०…

    पुरा पढ्नुहोस
  • Photo of कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

    कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

    गल्याङ (स्याङ्जा) : हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो । परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा

    दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा

    दमाैली । सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार

    पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार

    दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए ।…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटक पर्खिरहेको घलेगाउँ

    पर्यटक पर्खिरहेको घलेगाउँ

    लमजुङ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker