अर्थ

  • Photo of सेती पुलको दोस्रो पटक म्याद थप

    सेती पुलको दोस्रो पटक म्याद थप

    कास्की : पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात…

    पुरा पढ्नुहोस
  • Photo of अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

    अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

    दमौली : यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो । यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने…

    पुरा पढ्नुहोस
  • Photo of सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

    सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

    काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    गण्डकी : फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    गण्डकी : यहाँस्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्रबन्दै गएको छ । पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन्…

    पुरा पढ्नुहोस
  • Photo of संघीय सरकारबाट तनहुँलाई ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान, कुन पालिकाले कति पाए ? (विवरण सहित)

    संघीय सरकारबाट तनहुँलाई ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान, कुन पालिकाले कति पाए ? (विवरण सहित)

    तनहुँ : तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकालाई संघीय सरकारबाट ४ अर्ब ५६ करोड ४७ लाख अनुदान प्राप्त गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार ४ नगरपालिकाले २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ अनुदान पाएका छन् भने, ६…

    पुरा पढ्नुहोस
  • Photo of कृषि क्रान्तिको अभियानमा बन्दीपुर : उत्कृष्ट कृषकलाई नगदसहित सम्मानदेखि ‘गुरु किसान’ कार्यक्रमसम्म

    कृषि क्रान्तिको अभियानमा बन्दीपुर : उत्कृष्ट कृषकलाई नगदसहित सम्मानदेखि ‘गुरु किसान’ कार्यक्रमसम्म

    बन्दीपुर : कृषि पेशा उपेक्षामा परिरहेको समयमा तनहुँको बन्दीपुर गाउँपालिकाले स्थानीय स्तरमै कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसयिक बनाउने महत्वकाङ्क्षी कार्यक्रमहरु अगाडि ल्याएको छ । युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला गाउँपालिकाले कृषि पेसालाई सम्मानित, मर्यादित र आयआर्जनसँग जोड्न लक्ष्यसहित उत्कृष्ट कृषक तथा कृषि संस्थालाई नगदसहित सम्मान गर्ने निर्णयसँगै नवीन…

    पुरा पढ्नुहोस
  • Photo of आदिकवि भानुभक्त क्याम्पसले ‘उद्यमशीलता उद्यमशाला’ स्थापना गर्ने

    आदिकवि भानुभक्त क्याम्पसले ‘उद्यमशीलता उद्यमशाला’ स्थापना गर्ने

    दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक व्यावसायिक अनुभव तथा नवप्रवर्तनात्मक सोच विकास गराउने उद्देश्यले ‘इन्टरप्रेन्योरियल भेन्चर ल्याब’ (उद्यमशीलता उद्यमशाला) स्थापना गरिने भएको छ । क्याम्पसमा सम्पन्न विशेष परियोजना बैठकले क्याम्पसभित्र ‘उद्यमशीलता उद्यमशाला’ स्थापना गर्ने तथा आगामी असारको दोस्रो साता ‘आदिकवि…

    पुरा पढ्नुहोस
  • Photo of आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम

    गण्डकी : गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुुभएको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ…

    पुरा पढ्नुहोस
  • Photo of मकैको खोस्टा उपयोगका लागि महिलाहरुलाई सीप मुलक तालिम

    मकैको खोस्टा उपयोगका लागि महिलाहरुलाई सीप मुलक तालिम

    दमौली : केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker