बाढीपहिरो पीडित चेपाङलाई जस्तापाता

तनहुँका बन्दिपुर गाउँपालिका वडा नं. १ र ३ का बाढीपहिरो पीडित चेपाङ समुदायलाई जस्तापाता वितरण गरिदै ।
असल छिमेकी नेपालले गाउँपालिका मार्फत बाढीपहिरो पीडित चेपालङ समुदायलाई ३ बण्डल जस्तापाता, १ पाता प्लेन पत्ता र काटी लगायतका सामाग्री उपलब्ध गराएको छ ।
तस्विर : भञ्ज्याङ










