नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा मदन आले चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आलेलाई तनहुँको संयोजकमा चयन गरेको हो ।
पार्टीका संयोजक राजेन्द्रकेशरी न्यौपाने केन्द्रीय सदस्यमा चयन भएपछि आलेले जिल्ला संयोजकको जिम्मेवारी पाएका हुन् ।
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर