तनहुँको आँवुखैरेनीमा सडक भासिदा पृथ्वीराजमार्ग  पूर्ण रुपमा अबरूद्ध

भञ्ज्याङ न्यूज

तनहुँ आँवुखैरनी गाउँपालिका-४ ड्याम साइडम सडक भासिदा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल बर्षाका कारण सडक भासिन गई दुई तर्फी सवारी आगवन बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

भासिएको सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्नु तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker