होमपेज /तस्विर/हिमाली क्षेत्रमा डढेलो हिमाली क्षेत्रमा डढेलो २३ माघ २०७९, सोमबार ०९:२३ म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनजङ्गलमा आगलागीका घटना बढेका छन् । तस्बिर : कमल खत्री/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर