तनहुँको भिमाद नगरपालिका–१ स्थित डुम्रेबेसीका कृषकहरु खेतमा असारे धानको रोपाईका लागि गोरुको प्रयोग गरी हिलो सम्याउन साउँदै । ग्रामीण क्षेत्रमा कृषि कर्मका लागि गोरु तथा काठबाट निर्मित कृषि औजारको प्रयोग गर्ने गरिन्छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर