होमपेज /तस्विर/ढाका कपडा बुन्दै महिला ढाका कपडा बुन्दै महिला ११ असार २०८१, सोमबार १२:३३ तनहुँको आँबुखैरेनी गाउँपालिका-३ निवासी रितु थापा मगर ढाकाको कपडा बुन्नका लागि काम गर्दै । चार वर्षदेखि यो व्यवसाय सुरु गरेकी उनले मनग्य आम्दानी गर्दै आएकी छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर